डल्ले खुर्सानी यसरी प्रयोग गर्दा मोटोपना घटनुको साथै रगतमा सुगरको मात्रा पनि घटउँँछ

हामिले खाने दैनिक खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । साथै हाम्रो जिब्रोको स्वाद बढाउन पनि खुर्सानीको प्रयोग गर्ने गर्दछौं ।

त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुर्‍याउछ । यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ । त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् ।

  • मोटोपन घटाउछ ।
  • रगतमा चिनीको मात्रा घटाउछ ।
  • पिसाबको विरामीलाई लाभदायक छ ।
  • हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।
  • विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।
  • थकाइ मेटाउन पनि सहयोग गर्दछ ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال