लोसपाको विश्वासको मत सम्बन्धी निर्णय अध्यक्ष ठाकुरले गर्ने


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णय गर्न सकेको छैन।

बबरमहलमा पुस २४ गते बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे टुंगो लगाउने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ। लोसपाका प्रतिनिधि सभामा चार सदस्य छन्। 

बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال