धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरूको बैठक


प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा अहिले बैठक बस्न लागेको हो ।

बैठकमा उपसभापति, महामन्त्रीसहति अन्य पदाधीकारी सहभागी हुनेछन् । बैठकको एजेण्डाबारे भने खुलाइएको छैन । ‘छलफलको विषय खुलाइएको छैन । सभापतिज्यूले बोलाएर जान लागेको हो’, एक नेताले भने । कांग्रेसको केन्द्रीय समिति बैठक पुस २८ मा बस्दै छ । त्यसअघि शनिबार पार्टी संसदीय दलको बैठक पनि बस्दै छ ।

Previous Post Next Post

राशिफल by:

- ज्याे. तुलसी भारद्वाज निरौला

نموذج الاتصال