अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्ली आइरहेको एयर इण्डियाको उडानमा रक्सीले मातेका एक व्यत्तिले वृद्ध महिलाको शरीरमा पिशाब फेरेका छन् ।
एक महिना पुरानो यो घटना हालै मात्र सार्वजनिक भएको हो । घटनाको समयमा ती महिला विमानको बिजनेश क्लासमा थिइन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार घटनाबारेमा एयर इण्डियामा उजुरी परेको छ र उसले छानबिन पनि गरेको छ ।छानबिन समितिले ती पुरुष यात्रीलाई विमानमा यात्रा गर्न रोक लगाउनका लागि सिफारिस गरेको छ ।
२० पुस, काठमाडौं । अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्ली आइरहेको एयर इण्डियाको उडानमा रक्सीले मातेका एक व्यत्तिले वृद्ध महिलाको शरीरमा पिशाब फेरेका छन् ।