नेपाली राष्ट्रीय क्रीकेट टोलीका पुर्बकप्तान सन्दिप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशबिरुद्ध परेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतले जबर्जस्तीकरणीको अभियोगमाथी सुनुवाई गर्दै सन्दिपलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
उक्त आ देशबिरुद्ध उच्छ अदालत पाटनमा परेको पुनराबेदनमाथिको सुनुवाई स्थगित भएको हो । बिहिबार न्यायाधीश दय महेन्द्र उपाध्याय र किरणकुमार पोख्रल को ईजला समा पेशी तोकीए को थियो । तर बिहिबार बारले पर्खेका कारण रबि लामिछाने का कानुन ब्यबसायीका तर्फबाट पेशी स्थगित गरिएको हो ।
सन्दिपलाई धरौटी वा सा धारण तारि खमा छाड्न न्या यधिशले स्विकार गरेका थिए तर सन्दिप थुनामुक्त हुनुपर्ने माग उनका कानुन ब्यबसायीले राखेका छन । यसबिचमा सन्दिपका कानुन ब्यबसायीहरुले प्रमाणलाई बलियो बनाएको बताएका छन । पिडित किशोरीको सक्कली जन्मदर्ता कानुन ब्यब सायीको हातमा परेको छ ।